बिलिङ प्रणाली खरिदमा सर्वोच्चले टेलिकमलाई दियो निर्देशनात्मक आदेश, ‘थप आर्थिक भार नपार्नु’

काठमाडौं। सर्वोच्च अदालतले बिलिङ प्रणाली खरिद सम्बन्धमा नेपाल टेलिकमलाई निर्देशनात्मक आदेश दिएको छ। अधिवक्ता रीता कार्कीले दायर गरेको रिट खारेज गरेको सर्वोच्चले टेलिकमलाई बोलपत्रका सर्तहरुको व्याख्या गर्दा कम्पनीको अधिकतम हितलाई ध्यानमा राखी थप आर्थिक व्ययभार नपर्ने गरी सम्झौताको व्याख्या र कार्यान्वयन गर्न आदेश दिएको हो। सर्वोच्चका न्यायाधीश डा. नहकुल सुवेदी र महेश शर्मा पौडेलको इजलासले … Continue reading बिलिङ प्रणाली खरिदमा सर्वोच्चले टेलिकमलाई दियो निर्देशनात्मक आदेश, ‘थप आर्थिक भार नपार्नु’