इभी उत्पादनमा आक्रामक लगानी गर्दै भारत, बजेटबाटै सहुलियत प्याकेज दिने सीतारमणको योजना
भारतीय वित्त मन्त्री निर्मला सीतारमणले अर्को महिना आर्थिक वर्ष २०२५/२६ को बजेट पेस गर्दैछिन्। उनको टिम अहिले बजेट निर्माणका क्रममा समेटिनुपर्ने विषयबारे अध्ययनमा छ। यस पटकको बजेटमा भारतीय अटो बजार लक्षित नीति सीतारमणले घोषणा गर्न सक्ने अनुमान गरिएको छ। विश्वभर बढ्दै गएको विद्युतीय सवारीसाधन (इभी) बारे यो बजेटमा आउने नीति अहिले सर्वत्र चासो छ। इभी … Continue reading इभी उत्पादनमा आक्रामक लगानी गर्दै भारत, बजेटबाटै सहुलियत प्याकेज दिने सीतारमणको योजना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed