गुटबन्दी बढाएको भन्दै भण्डारीसँग ओली सशंकित, आफ्नै नेतृत्वमा पदाधिकारीमा फर्कन प्रस्ताव

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जारी राखेको राजनीतिक सक्रियताबारे चासो व्यक्त गरेका छन्। एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीलाई निवासमा पुगेर ओलीले करिब दुई घण्टा कुराकानी गरेको ओलीको सचिवालयले जनाएको छ। एमालेभित्र गुटबन्दी बढेको विषयमा ओलीले भण्डारीसँग चासो राखेका थिए। ‘एमालेभित्रको गुटबन्दी अन्त्य गर्ने र नेतृत्वको विचार सिद्धान्तमा … Continue reading गुटबन्दी बढाएको भन्दै भण्डारीसँग ओली सशंकित, आफ्नै नेतृत्वमा पदाधिकारीमा फर्कन प्रस्ताव