नागार्जुनका मेयर बस्नेतमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा, साढे २२ करोड बिगो

काठमाडौं। नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर बस्नेत, उनकी पत्नी उर्मिला बस्नेत र पद्मा कोलोनीका सञ्चालक राजुप्रसाद कँडेल तथा पद्मा कोलोनी र पद्मा मर्चेन्ट प्रालिविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार मेयर बस्नेतले ४७ करोड ७५ लाख रुपैयाँ पर्ने जग्गा … Continue reading नागार्जुनका मेयर बस्नेतमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा, साढे २२ करोड बिगो