प्रसारण लाइन निर्माणमा निजी क्षेत्रले पनि हात हाल्यो, तमोर-ढुंगेसाँघु बनाउन सम्झौता

काठमाडौं। सार्वजनिक निजी साझेदारीमा पहिलोपटक प्रसारण लाइन निर्माण हुने भएको छ। तमोर-ढुंगेसाँघु २२० केभी प्रसारण लाइन निर्माणका लागि मंगलबार सम्झौता गरिएको छ। राष्ट्रिय प्रसारण ग्रिड कम्पनी, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) र निजी क्षेत्रका ५ वटा जलविद्युत आयोजना प्रवर्धक कम्पनीबीच ऊर्जा मन्त्रालयमा सम्झौता भएको हो। बुट मोडलमा निर्माण गरिने प्रसारण लाइनका लागि राष्ट्रिय प्रसारण ग्रिड … Continue reading प्रसारण लाइन निर्माणमा निजी क्षेत्रले पनि हात हाल्यो, तमोर-ढुंगेसाँघु बनाउन सम्झौता