बिलिङ प्रणालीको नयाँ ठेक्कामा पनि ‘चलखेल’, सञ्चारमन्त्री गुरुङ टेलिकम एमडी पहाडीसँग ‘फायर’
काठमाडौं। नेपाल टेलिकमले नयाँ बिलिङ प्रणाली खरिदमा हेल्चेक्राईं गरेकामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ व्यवस्थापनसँग ‘फायर’ भएका छन्। नयाँ बिलिङ प्रणाली किन्न टेन्डर निकालेजस्तो गर्ने तर टुंगोमा नपुर्याइ अहिलेकै चिनियाँ कम्पनी एसिया इन्फोलाई पोस्ने दाउ पुन: दोहोरिने चाल पाएपछि मन्त्री गुरुङ टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालसँग ‘फायर’ भएका हुन्। मन्त्री गुरुङले आइतबार प्रबन्ध … Continue reading बिलिङ प्रणालीको नयाँ ठेक्कामा पनि ‘चलखेल’, सञ्चारमन्त्री गुरुङ टेलिकम एमडी पहाडीसँग ‘फायर’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed