साढे ५ खर्बको जलविद्युत आयोजनाको ५१% सेयर बेच्न सूचना, लाइसेन्स किन्न को हुन्छ तयार?

काठमाडौं। ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत उत्पादन कम्पनीले दुई ठूला जलविद्युत आयोजना मुगु कर्णाली र किमाथांका अरुणको सेयर बेच्न सार्वजनिक सूचना निकालेको छ। कम्पनीको अध्यक्ष ऊर्जा सचिव सुरेश आचार्य हुन्। मन्त्रालय उच्च स्रोतका अनुसार ऊर्जामन्त्री दीपक खड्काको सल्लाहमा आचार्यले सार्वजनिक-निजी साझेदारी(पीपीपी) मोडलमा ५१ प्रतिशत सेयर बेच्न सूचना निकाल्न लगाएका हुन्। पीपीपी मोडलमा जलविद्युत आयोजनामा लगानी गर्न … Continue reading साढे ५ खर्बको जलविद्युत आयोजनाको ५१% सेयर बेच्न सूचना, लाइसेन्स किन्न को हुन्छ तयार?