नेपाल र चीनबीच बीआरआईमा जुट्यो सहमति, दुई देशका अधिकारीले गरे हस्ताक्षर
काठमाडौं। नेपाल र चीनबीच बीआरआई कार्यान्वयनको फ्रेमवर्कमा सहमति भएको छ। ‘फ्रेमवर्क अफ बीआरआई कोअपरेसन’मा सहमति जुटेपछि दुई देशका परराष्ट्र अधिकारीले हस्ताक्षर गरेका छन्। परराष्ट्र मन्त्रालयका कार्यबाहक सचिव अमृतबहादुर राई र चिनियाँ विदेश मन्त्रालयका अधिकारीले बुधबार हस्ताक्षर गरेका हुन्। नेपालले तयार पारेको प्रस्तावमा चीनले रिजर्भेसन जनाएका कारण मंगलबार हस्ताक्षर हुन सकेको थिएन। प्रधानमन्त्री केपी शर्मा ओली … Continue reading नेपाल र चीनबीच बीआरआईमा जुट्यो सहमति, दुई देशका अधिकारीले गरे हस्ताक्षर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed