शक्तिशाली मन्त्रालयमा अपरिपक्व नेतृत्व, पदीय मर्यादा भुलेर ऊर्जामन्त्रीले गर्दैछन् प्रत्युत्पादक काम

काठमाडौं। शक्तिशाली मन्त्रालयमा पर्छ ऊर्जा। भारतसँग १० हजार मेगावाट बिजुली बेच्ने दीर्घकालीन सम्झौतासँगै यो मन्त्रालयको भूमिका अझ फराकिलो बनेको छ। साढे चार महिनादेखि यस्तो महत्त्वपूर्ण मन्त्रालयको बागडोर सम्हालिरहेका दीपक खड्काका गतिविधि अपरिपक्व र दीर्घकालीनरूपमा प्रत्यूपादक बन्ने खालका छन्। पछिल्लो गतिविधि हेर्दा लाग्छ, उनी मान बिर्सिएका माननीय हुन्। बाढीपहिरोले देशकै सबैभन्दा ठूलो माथिल्लो तामाकोशी लगायत २ … Continue reading शक्तिशाली मन्त्रालयमा अपरिपक्व नेतृत्व, पदीय मर्यादा भुलेर ऊर्जामन्त्रीले गर्दैछन् प्रत्युत्पादक काम