एफपीओको हल्ला चलाएर विशाल बजारको सेयर मूल्यमा चलखेल, नियामकले किन गर्दैन कारबाही?
काठमाडौं। वित्तीय विवरण नै थाहा नभएको विशाल बजार कम्पनीले केही दिनयता सेयर बजारमा तहल्का मच्चाइरहेको छ। कम्पनीको सेयर मूल्य लगातार तेस्रो दिन १० प्रतिशतले वृद्धि भएको छ। आइतबार नेप्से ९.९९ अंकले ओरालो लाग्दा विशाल बजारको सेयर भाउ ५४४.५० रुपैयाँ बढेर प्रति कित्ता ५९८९.५० पुगेको छ। कम्पनीको आइतबारको सेयर मूल्य तीन वर्षयताकै सर्वाधिक हो। भाउ बढ्नुपर्ने कुनै … Continue reading एफपीओको हल्ला चलाएर विशाल बजारको सेयर मूल्यमा चलखेल, नियामकले किन गर्दैन कारबाही?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed