ऊर्जामन्त्री खड्काले बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नदिने, सञ्चालक समितिबाट गराए निर्णय
काठमाडौं। ऊर्जामन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादमा उद्योगको लाइन नकाट्ने निर्णय गराएका छन्। मन्त्री खड्काले बुधबार प्राधिकरण सञ्चालक समितिको बैठक राखेर मन्त्रालयले गठन गरेको समितिले अध्ययन गरिरहेकाले त्यसले प्रतिवेदन तयार पारेर निर्णय नभएसम्मका लागि लाइन नकाट्ने निर्णय गराएका हुन्। उनले विद्युत नियमन आयोगको मंगलबारको पत्र देखाउँदै लाइन नकाट्ने निर्णय गर्न प्रस्ताव गरेपछि … Continue reading ऊर्जामन्त्री खड्काले बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नदिने, सञ्चालक समितिबाट गराए निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed