सेबोनले ११ महिनापछि पायो नेतृत्व, सन्तोषनारायण श्रेष्ठ अध्यक्ष नियुक्त

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ११ महिनापछि नेतृत्व पाएको छ। स्याङजाका सन्तोषनारायण श्रेष्ठ सेबोनको अध्यक्ष नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सन्तोषनारायणलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। गत पुस २० देखि अध्यक्षविहीन रहेको सेबोन अध्यक्षका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी नेतृत्वको समितिले सन्तोषनारायणका साथै सेबोनका कार्यकारी निर्देशकद्धय … Continue reading सेबोनले ११ महिनापछि पायो नेतृत्व, सन्तोषनारायण श्रेष्ठ अध्यक्ष नियुक्त