सेबोन अध्यक्ष र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स सँगसँगै, एक महिनाअघि नै भएको थियो निर्णय

काठमाडौं। सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्तिसँगै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया अगाडि बढाउने भएको छ। प्रधानमन्त्री कार्यालय उच्च स्रोतका अनुसार सेबोन अध्यक्ष नियुक्त गरेलगत्तै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने बाटो खोल्न लागिएको छ। आज(सोमबार) साँझ ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकबाट सेबोन अध्यक्ष नियुक्त गर्ने तयारी छ। अध्यक्ष नियुक्तिको निर्णय भएको केही दिनमै … Continue reading सेबोन अध्यक्ष र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स सँगसँगै, एक महिनाअघि नै भएको थियो निर्णय