उर्जामन्त्री खड्काको कम्पनीसँग ७ करोड भाडा उठाउन स्काउटको हारगुहार, बक्यौता नतिर्न यस्तो चलाखी

काठमाडौं। काठमाडौंको लैनचौरमा खानी तथा भूगर्भ विभाग छ। विभागसँगै जोडिएको छ – नेपाल स्काउटको ३ रोपनी जग्गा। स्काउटले २०६५ सालमा खड्का ल्याण्ड डेभलपमेण्ट प्रालिलाई यो जमिन १० वर्षका लागि भाडामा दिन्छ। कम्पनीका सञ्चालक दीपक खडका हाल उर्जामन्त्री छन्। १० नम्बर कित्ताको यो जग्गाको मासिक भाडा ४० हजार ५०० थियो भने हरेक वर्ष ५ प्रतिशत भाडा … Continue reading उर्जामन्त्री खड्काको कम्पनीसँग ७ करोड भाडा उठाउन स्काउटको हारगुहार, बक्यौता नतिर्न यस्तो चलाखी