अन्नपूर्ण स्क्वायर होटलको डिजाइन तयार, गुरुङले गरे भूमिपूजा, निर्माण कहिलेबाट ?
काठमाडौं। काठमाडौंको दरबारमार्गमा बन्ने अन्नपूर्ण स्क्वायर होटलको निर्माण प्रक्रिया अघि बढेको छ। भारतीय प्रिमियम ब्राण्ड आईटीसी वेलकम भित्र्याएको डेढ महिनापछि अन्नपूर्ण स्क्वायर होटल निर्माण प्रक्रिया अघि बढाइएको हो। होटलको सोमबार शिलान्यास गरिएको छ। अन्नपूर्ण स्क्वायर प्रालिका अध्यक्ष मीनबहादुर गुरुङले विधिपूर्वक भूमिपूजा गरेका छन्। भूमिपूजामा लिटिल एन्जल्स समूहका अध्यक्ष उमेश श्रेष्ठ लगायत पनि सहभागी थिए। छ … Continue reading अन्नपूर्ण स्क्वायर होटलको डिजाइन तयार, गुरुङले गरे भूमिपूजा, निर्माण कहिलेबाट ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed