विदेशी सम्बन्धनका कलेजमाथि भारतमा कडाइ, र्याङकिङ ५०० भित्र हुनुपर्ने, नेपालमा विद्याको परीक्षा
काठमाडौं। विदेशी सम्बन्धनप्राप्त कलेजहरूले मनपरी डिग्री दिन थालेपछि सरकार यसको रोकथामको उपाय खोज्न लागेको छ। दुई- दुई वटा प्रतिवेदन तयार हुँदा पनि शिक्षा मन्त्रालय निर्णयमा पुग्न भने सकेको छैन। शिक्षामन्त्री विद्या भट्टराई अझै छलफलकै क्रममा छिन्। विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर कलेज चलाउनेमध्ये धेरैजसो आफ्नै पार्टी एमालेसँग निकट रहेकाले भट्टराईले कार्यदल र विज्ञ समितिले दिएको सुझाव … Continue reading विदेशी सम्बन्धनका कलेजमाथि भारतमा कडाइ, र्याङकिङ ५०० भित्र हुनुपर्ने, नेपालमा विद्याको परीक्षा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed