विदेशी डिग्रीको व्यापारमा सरकारको नजर, मापदण्ड पूरा नगर्ने ५१ कलेजको भविष्य के होला?
काठमाडौं। विदेशी सम्बन्धन लिएर उच्च शिक्षाका कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्थाले बदमासी गर्न थालेको भन्दै सरकार यसलाई रोक्नतर्फ लागेको छ। कलेजको बदमासीमा लगाम लगाउन निवर्तमान शिक्षामन्त्री सुमना श्रेष्ठले पूर्वसचिव शंकर कोइरालाको नेतृत्वमा कार्यदल गठन गरेकी थिइन्। कार्यदलले जेठ ३२ गते यस्ता कलेजले सरकारसँग गरेका सर्तहरु पालना नगरेको प्रतिवेदन बुझाएको थियो। देखावटी परीक्षा दिएर विद्यार्थी उत्तीर्ण … Continue reading विदेशी डिग्रीको व्यापारमा सरकारको नजर, मापदण्ड पूरा नगर्ने ५१ कलेजको भविष्य के होला?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed