कृषि बीमाको अनुदान ठूला कृषकको पोल्टामा गएको सरकारको निष्कर्ष, नयाँ व्यवस्था लागू
काठमाडौं। सरकारले कृषि तथा पशुपन्छी बीमाको प्रिमियम अनुदानमा नयाँ व्यवस्था लागू गरेको छ। प्रिमियम अनुदानको लाभ ठूला कृषकको पोल्टामा गएको निष्कर्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीमांङ्कका आधारमा अनुदान रकम दिने व्यवस्था गरेको हो। मन्त्रालयले ठूलो बिमाङ्कमा प्रिमियम अनुदान घटाएको छ भने सानोमा यथावत राखेको छ। मन्त्रालयले बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने … Continue reading कृषि बीमाको अनुदान ठूला कृषकको पोल्टामा गएको सरकारको निष्कर्ष, नयाँ व्यवस्था लागू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed