विवादास्पद कम्पनी सीएचडीसीमा गम्भीर आर्थिक अपचलन, कृत्रिम नाफा देखाएर लाभांश

काठमाडौं। एकदमै अपारदर्शी ढंगले सञ्चालन भइरहेको सीएचडीसी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीमा गम्भीर आर्थिक अपचलन भएको भेटिएको छ। यसले लगानीकर्तालाई गुमराहमा राख्न नाम फेरिरह्नछ। यसलाई सीइडीबीका नामले पनि चिनिन्छ। अध्यक्ष अनिलकुमार रुङ्गटाले आफू अनुकूलका सञ्चालक छान्ने नियत राखेपछि विवादमा परेको कम्पनीको वित्तीय विवरण पनि उत्तिकै विवादास्पद भेटिएको छ। कम्पनी यतिधेरै व‍िवादास्पद हुँदा समेत नियामक धितोपत्र बोर्डले हेरेको … Continue reading विवादास्पद कम्पनी सीएचडीसीमा गम्भीर आर्थिक अपचलन, कृत्रिम नाफा देखाएर लाभांश