इलन मस्कको स्टारलिंक नेपाल भित्रिन आतुर, प्रधानमन्त्री ओलीसामु देखायो ‘डेमो’

काठमाडौं। विश्वकै धनाढ्य इलन मस्कको कम्पनी स्टारलिंक नेपालमा व्यापार गर्न आतुर देखिएको छ। नेपालमा आफ्नो सेवा भित्र्याउन हरसम्भव बल लगाइरहेको कम्पनीले सेटलाइट इन्टरनेटबारेको भ्रम चिर्न प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुसामु ‘डेमो’ प्रस्तुत गरेको छ। स्टारलिंकका प्रतिनिधिले कात्तिक ९ गते प्रधानमन्त्री ओली, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलगायतलाई आफ्ना उपकरणमार्फत दिने सेवाबारे ‘डेमो’ देखाएका … Continue reading इलन मस्कको स्टारलिंक नेपाल भित्रिन आतुर, प्रधानमन्त्री ओलीसामु देखायो ‘डेमो’