सांग्रिला होटल्स ग्रुपका तीनवटा लक्जरी रिसोर्ट सञ्चालनको तयारी, धमाधम कर्मचारी भर्ना गरिंदै

काठमाडौं। सांग्रिला होटल्स एण्ड रिसोर्ट्स ग्रुप अन्तर्गत तीनवटा आइकोनिक लक्जरी रिसोर्ट र होटल सञ्चालनको तयारी गरिएको छ। रिसोर्ट सञ्चालनमा ल्याउने तयारीअनुरुप उच्च पदमा कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाइएको छ। बेलायतको अन्तर्राष्ट्रिय होटल व्यवस्थापन समूह इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आईएचजी) ले रिसोर्ट र होटल सञ्चालनमा ल्याउन कर्मचारी मागेको छ। आईएचजीले पोखरा र चितवनमा तयार हुँदै गरेका दुईवटा रिसोर्ट … Continue reading सांग्रिला होटल्स ग्रुपका तीनवटा लक्जरी रिसोर्ट सञ्चालनको तयारी, धमाधम कर्मचारी भर्ना गरिंदै