तेस्रो टेलिकम अपरेटर ल्याउन ओलीको दबाब, एनटीएले बनायो अध्ययन समिति, रोयल्टीमा यस्तो तयारी
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वार्थमा नेपाल दूरसञ्चार प्राधिकरणले तेस्रो टेलिकम भित्र्याउन सम्भाव्यता अध्ययन सुरु गरेको छ। प्राधिकरणले सम्भाव्यता अध्ययन भन्दै समिति गठन गरेर प्रक्रिया अगाडि बढाइसकेको छ। प्राधिकरणका नियमन महाशाखाका निर्देशक अम्बर स्थापितको संयोजकत्वमा गठित समितिमा अर्का निर्देशक सन्तोष पौडेल, उपनिर्देशकद्वय डा. प्रदीप पौड्याल, सुन्दर प्याकुरेल र सहायक निर्देशक सुनिल खतिवडा छन्। उच्च स्रोतका … Continue reading तेस्रो टेलिकम अपरेटर ल्याउन ओलीको दबाब, एनटीएले बनायो अध्ययन समिति, रोयल्टीमा यस्तो तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed