डेडिकेटेड महसुल विवादमा लाइन काट्न कुलमानलाई आयोगको साथ, ६ उद्योगले बुझाए बक्यौता

काठमाडौं। डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादमा नेपाल विद्युत प्राधिकरणलाई नियामकले नै साथ दिएको पाइएको छ। विद्युत नियमन आयोगले प्राधिकरणलाई महसुल उठाउन आफूअनुकूलको रणनीति लिन पत्र लेखेको पाइएको हो। आयोगले भदौ ३१ गते प्राधिकरणलाई ‘डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल विवादबारे’ शीर्षकमा महसुल असुल गर्न प्रक्रियागत ढंगले उपयुक्त रणनीति चयन गर्नु भनेर लेखेको पत्र बिजमाण्डूले … Continue reading डेडिकेटेड महसुल विवादमा लाइन काट्न कुलमानलाई आयोगको साथ, ६ उद्योगले बुझाए बक्यौता