नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन ‘प्लट’ तयार गर्दै ओली, आरजुलाई गराए सहमत

काठमाडौं। सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने बाटो खुला गर्ने तयारी थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ स्टक एक्सचेन्जको आवश्यकता सम्बन्धी अध्ययन गर्न गठित समितिको प्रतिवेदन मन्त्रिपरिषद्‍बाट कार्यान्वयन गर्ने निर्णय गराइ लाइसेन्स दिन ‘प्लट’ तयार पार्न लागेका छन्। समितिको प्रतिवेदन गत वैशाखदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍ कार्यालयमा छ। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत वैशाखमा … Continue reading नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन ‘प्लट’ तयार गर्दै ओली, आरजुलाई गराए सहमत