एनएसीका चार वटै जहाज ग्राउन्डेड, दिल्ली र दुबईमा न्यारोबडी थन्किदा उडान अस्तव्यस्त

काठमाडौं। सरकारी कम्पनी नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय गन्तव्यहरुका उडान गर्ने ४ वटै जहाज ग्राउन्डेड भएको छ। दुई एयरबस-३३० र दुई एयरबस-३२० जहाज ग्राउन्डेड भएको शनिबार निगमका एक कर्मचारीले बताए। सी-चेकका लागि इटाली पठाइएको ९एन-एएलजेड कलसाइनको जहाज आउने मिति टुंगो छैन। अर्को ९एन-एएलवाइ कलसाइनको वाइडबडी सी-चेक गरेर ल्याएको ४५ दिनपछि पुन: ग्राउन्डेड छ। निगमसँग भएका दुइटै न्यारोबडी जहाज … Continue reading एनएसीका चार वटै जहाज ग्राउन्डेड, दिल्ली र दुबईमा न्यारोबडी थन्किदा उडान अस्तव्यस्त