सरकारले खुलायो सुपारी, केराउ र मरिचको आयात, औद्योगिक प्रयोजनका लागि मात्र ल्याउन पाइने

काठमाडौं। सरकारले चालु वर्षका लागि सुपारी, केराउ र मरिचको आयात खुलाएको छ। यो आर्थिक वर्ष औद्योगिक प्रयोजनका लागि भन्दै सरकारले सुपारी, केराउ र मरिचको आयात खुलाएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक प्रयोजनका लागि कच्चा पदार्थका रुपमा मात्र प्रयोग गर्ने गरी सुपारी, केराउ र मरिच आयात गर्न दिने निर्णय नेपाल राजपत्रमा प्रकाशन गरेको छ। … Continue reading सरकारले खुलायो सुपारी, केराउ र मरिचको आयात, औद्योगिक प्रयोजनका लागि मात्र ल्याउन पाइने