लेखा समितिका सभापति पोखरेल एकपछि अर्को विवादमा, यसरी मुछिए सहकारी ठगीमा

विराटनगर। मोरङको धनपालथान गाउँपालिकामा रहेको एक सहकारीउपर नियामक निकायले छानबिन गर्न थालेपछि नेकपा एमालेका सांसद् एवम् सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल विवादमा तानिएका छन्। प्रदेश सहकारी रजिस्ट्रार तथा प्रतिष्ठान कार्यालयले धनपालथान गाउँपालिकास्थित कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थामा छानबिन सुरु गरेपछि पोखरेल विवादमा तानिएका हुन्। बचतकर्ताको बचत र ऋणीले ऋण तिरेपछि पनि धितो … Continue reading लेखा समितिका सभापति पोखरेल एकपछि अर्को विवादमा, यसरी मुछिए सहकारी ठगीमा