विश्वकै धनाढ्य इलन मस्कको स्टारलिंक नेपालमा व्यवसाय गर्न तयार, खोजिरहेको छ सरकारी ‘फेबर’

काठमाडौं। विश्वकै सबैभन्दा धनी इलन मस्कको सेटलाइट इन्टरनेट कम्पनी स्टारलिंक नेपालमा व्यवसाय गर्न तयार देखिएको छ। तर, उसले नेपालमा सेवा सञ्चालनका लागि सरकारको ‘फेबर’ खोजिरहेको छ। एक वर्षदेखि सेटलाइटमार्फत इन्टरनेट सेवा दिन ईच्छुक यो कम्पनीले २० प्रतिशत स्थानीय लगानी हुनुपर्ने सर्त, उपयुक्त फ्रिक्वेन्सी लगायतमा सरकारी ‘फेबर’ खोजेको हो। नेपाल दूरसंचार प्राधिकरण उच्च स्रोतका अनुसार मस्कको … Continue reading विश्वकै धनाढ्य इलन मस्कको स्टारलिंक नेपालमा व्यवसाय गर्न तयार, खोजिरहेको छ सरकारी ‘फेबर’