भाटभटेनी सञ्जाल विस्तारमा आक्रामक, पर्यटकलाई लक्षित गरी टाँडीमा अहिलेसम्मकै ठूलो स्टोर बनाउँदै
विराटनगर। देशको सबैभन्दा ठूलो चेन सुपरस्टोर भाटभटेनी आफ्नो सञ्जाल विस्तारमा आक्रामकरुपले लागेको छ। कम्पनीले पर्यटकलाई समेत लक्षित गर्दै चितवनको टाँडीमा अहिलेसम्मकै सबैभन्दा ठूलो सुपरस्टोर निर्माण गर्ने भएको छ। त्यसका लागि बुधबार टाँडीमा सुपरस्टोरको शिलान्यास गरिएको छ। यो भाटभटेनीको २९ औं सुपरस्टोर हुनेछ। पोखराको तालचोकमा २८ औं स्टोर खोल्न भूमिपूजा गरेको तेस्रो दिन टाँडीमा अर्को सुपरस्टोरका … Continue reading भाटभटेनी सञ्जाल विस्तारमा आक्रामक, पर्यटकलाई लक्षित गरी टाँडीमा अहिलेसम्मकै ठूलो स्टोर बनाउँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed