आइफोन १६ सिरिज लन्च, फिचर थपिएर आएका ग्याजेट्सहरुको मूल्य कति?
काठमाडौं । टेक जायन्ट एप्पलले आइफोन १६ सिरिज लन्च गरेको छ। सोमबार मध्यरातमा एप्पलले आइफोन १६ सिरिजसहितका अन्य ग्याजेट सार्वजनिक गरेको हो। यसअघिका आइफोन सिरिजहरु भन्दा अझ बढी ‘अपडेट’ गरेर आइफोन १६ सार्वजनिक गरिएको दाबी कम्पनीको छ। एप्पलले १० दिनपछि आफ्ना स्टोरहरुबाट आइफोन १६ र १६ प्रो म्याक्स प्रि-अर्डर गर्न सकिने जनाएको छ। तर, नेपालको … Continue reading आइफोन १६ सिरिज लन्च, फिचर थपिएर आएका ग्याजेट्सहरुको मूल्य कति?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed