एकैपटक तीन संस्थाको नेतृत्व सम्हालेका अर्थका सहसचिव महेश बराल, कसरी हुन्छ काम ?
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख र राष्ट्रिय जीवन बीमा कम्पनीको अध्यक्ष समेत रहेका सहसचिव महेश बराललाई अर्थमन्त्री विष्णु पौडेलले साउन पहिलो साता अर्को संस्थाको नेतृत्व दिए। असार ३१ गते मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्री पौडेलले साउनमा बराललाई नेपाल धितोपत्र बोर्ड अध्यक्षमा नियुक्त गरेका हुन्। उनी वैशाखदेखि भन्सार कार्यालय प्रमुख र जेठदेखि राष्ट्रिय जीवन बीमा … Continue reading एकैपटक तीन संस्थाको नेतृत्व सम्हालेका अर्थका सहसचिव महेश बराल, कसरी हुन्छ काम ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed