अग्रवालको पछि लाग्दा लगानीकर्ताको रुवाबासी, नेपाल फाइनान्सको सेयर किन्दा को-को फसे ?

काठमाडौं। ‘६ महिनापछि पैसा पाउनेगरी अहिले तपाईंको सेयर १८०० रुपैयाँमा दिनुहुन्छ?’ नेपाल फाइनान्सको सेयर मूल्य दुई सातामै १ हजार १११ रुपैयाँले घटेर १५०० मा आएपछि दीपेन्द्र अग्रवालले एक लगानीकर्तालाई प्रश्न गरे। ती लगानीकर्ताले अग्रवालले भनेकै आधारमा एक महिनामा कम्पनीको मूल्य ५ हजार रुपैयाँ पुग्छ भनेर प्रति कित्ता २२०० रुपैयाँमा किनेका थिए। तर, अहिले घटेर १५०० … Continue reading अग्रवालको पछि लाग्दा लगानीकर्ताको रुवाबासी, नेपाल फाइनान्सको सेयर किन्दा को-को फसे ?