शक्ति केन्द्रको प्रयोग असफल: ५ लाख सेयर बेचेर २६ करोड कमाउने ज्ञानेन्द्रलाल परिवारमाथि मुद्दा

काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाल हाइड्रो डेभलपर्स लिमिटेड (एनएचडीएल) मा भएको ‘इन्साइडर ट्रेडिङ’ सम्बन्धी आफ्नो विस्तृत अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाउँदै ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधान र उनको परिवारलाई ५२ करोड रुपैयाँ जरिवानासहित मुद्दा हाल्न सिफारिस गरेको छ। अनुसन्धानमा एनएचडीएलका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र उनका परिवारका सदस्यहरूले कम्पनीको ५ लाख ११ हजार ५६२ कित्ता … Continue reading शक्ति केन्द्रको प्रयोग असफल: ५ लाख सेयर बेचेर २६ करोड कमाउने ज्ञानेन्द्रलाल परिवारमाथि मुद्दा