एनएसी अध्यक्ष अधिकारीलाई हटाउने पर्यटनमन्त्रीको संकेत, सोधे ११ बुँदे स्पष्टीकरण

काठमाडौं। पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल वायुसेवा निगम (एनएसी)का कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग स्पष्टीकरण मागेका छन्। मर्मतमा खेलाँचीका कारण अन्तर्राष्ट्रिय उडान गर्ने एनएसीका तीन वटा जहाज ग्राउण्डेड भएर चौतर्फी आलोचना भएपछि मन्त्री पाण्डेले अध्यक्ष अधिकारीसँग स्पष्टीकरण सोधेका हुन्। मन्त्री पाण्डेले अध्यक्ष अधिकारीमाथि एनएसीको नेतृत्व गर्न असफल भएको तथा एकपछि अर्को लापर्बाही गरेको आरोप … Continue reading एनएसी अध्यक्ष अधिकारीलाई हटाउने पर्यटनमन्त्रीको संकेत, सोधे ११ बुँदे स्पष्टीकरण