एनसेलप्रति एकपछि अर्को सरकारी निकाय अनुदार, एक घण्टामै गुमायो ३७ लाख

काठमाडौं। दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलप्रति सरकारी निकाय एकपछि अर्को गरी अनुदार देखिएका छन्। नियामक नेपाल दूरसञ्चार प्राधिकरणले पूर्वाधार विस्तारका लागि उपकरण आयातको अनुमति रोकिरहेका बेला नेपाल विद्युत प्राधिकरणले अप्टिकल फाइबर चुँडाइदिएको छ। प्राधिकरणले सोमबार अपराह्‍न दमौली-पोखरा खण्डमा पोल सार्ने क्रममा एनसेलको अप्टिकल फाइकर चुँडाइदिंदा एक घण्टा सेवा प्रभावित हुन पुग्यो। सेवा एक घण्टा अवरुद्ध … Continue reading एनसेलप्रति एकपछि अर्को सरकारी निकाय अनुदार, एक घण्टामै गुमायो ३७ लाख