भारतले १७ अर्बको पेट्रोलियम पाइपलाइन अनुदानमा बनाइदिने, अर्को साता सम्झौता हुने
काठमाडौं । भारतले १७ अर्बको अनुदानमा पेट्रोलियम पाइपलाइनको निर्माण गरिदिने भएको छ। बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दमोदर भण्डारी र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हर्दिप एस पुरीबीच भएको भेटमा परियोजना अनुदानमा निर्माण गर्नेबारे ‘ब्रेक थ्रु’ भएको हो। सो छलफलमा मन्त्री भण्डारीले पेट्रोलियम र ग्यास पाइपलाइन परियोजाना अगाडि बढाउनका लागि आग्रह गरेका थिए। … Continue reading भारतले १७ अर्बको पेट्रोलियम पाइपलाइन अनुदानमा बनाइदिने, अर्को साता सम्झौता हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed