कुलमानले लेखा समितिमा पठाए टीओडी मिटरको प्रमाण, भन्छन्-१ लाख प्रतिभन्दा धेरै छ
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादमा संसदीय समितिमा प्रमाण पठाएको छ। प्राधिकरणले बिहिबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा एउटा पिकअप भरी प्रमाण पठाएको हो। प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले टाइम अफ डे (टीओडी) मिटरको डाटा सहितका प्रमाण पठाएको जानकारी दिए। ‘हामीले १ लाख प्रतिभन्दा धेरै प्रमाण पठाएका छौं। करिब ५० वटा … Continue reading कुलमानले लेखा समितिमा पठाए टीओडी मिटरको प्रमाण, भन्छन्-१ लाख प्रतिभन्दा धेरै छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed