डेडिकेटेड लाइनको सवा ८ अर्ब डिसमिस पार्ने यो डकुमेन्ट, कसले बनाएको थियो ?
काठमाडौं। सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले डेडिकेटेड र ट्रंक लाइनको सवा ८ अर्ब रुपैयाँ ‘डिसमिस’ पार्नेगरी बाहिर नै निर्णय तयार पारेको खुलेको छ। पोखरेल, केही उद्योगी, उद्योगी निकट कर्पोरेट लयरसहित सो डकुमेन्ट तयार पारिएको उच्च स्रोतले जानकारी दिएको छ। बिजमाण्डूलाई प्राप्त सो डकुमेन्टमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई कारवाहीको सिफारिस गर्ने उल्लेख … Continue reading डेडिकेटेड लाइनको सवा ८ अर्ब डिसमिस पार्ने यो डकुमेन्ट, कसले बनाएको थियो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed