पोखरा र गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान कहिलेदेखि? प्रधानमन्त्री ओलीले मागे कार्ययोजना

काठमाडौं। काठमाडौंको चाप घटाउँदै अन्तर्राष्ट्रिय उडान बिजनेस पाउने महत्त्वाकांक्षी लक्ष्यका साथ निर्मित पोखरा र भैरहवा विमानस्थलबारे सरकारले चासो देखाएको छ। विमानस्थल संचालनको योजना ल्याउन सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा सम्बन्धित सबै मन्त्रालयका सहसचिवहरू रहने कार्यदल गठन गरेको छ। कार्यदलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउने, भैरहवाको गौतमबुद्ध र पोखरा विमानस्थललाई अन्तर्राष्ट्रिय उडान … Continue reading पोखरा र गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान कहिलेदेखि? प्रधानमन्त्री ओलीले मागे कार्ययोजना