नागढुंगा सुरुङ मार्ग सञ्चालनको जिम्मा निजी क्षेत्रलाई, शुल्क उठाउने गरी कार्यविधि बनाइँदै
काठमाडौं। सरकारले निर्माणाधीन नागढुंगा-नौबिसे सुरुङ मार्ग सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने भएको छ। सुरुङ मार्ग निर्माणमा भएको खर्च उठाउने गरी सरकारले सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने भएको हो। निजी क्षेत्रलाई सुरुङ मार्ग सञ्चालनको जिम्मा दिनका लागि कार्यविधि बनाउने काम अगाडि बढाइएको छ। आयोजनाका सिनियर डिभिजनल इन्जिनियर गोविन्द दुमरुले सरकारसँग सुरुङ मार्ग सञ्चालनको अनुभव नरहेकाले निजी … Continue reading नागढुंगा सुरुङ मार्ग सञ्चालनको जिम्मा निजी क्षेत्रलाई, शुल्क उठाउने गरी कार्यविधि बनाइँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed