डेडिकेटेड लाइन महसुल विवादमा मन्त्रीकै अगाडि उद्योगी-कुलमान चर्काचर्की, ‘कानुनभन्दा माथि कोही छैन’

काठमाडौं। डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादको समाधानका लागि ऊर्जामन्त्री दीपक खड्काले डाकेको छलफलमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र उद्योगीबीच चर्काचर्की भएको छ। खड्काले पदभार सम्हालेको पर्सिपल्ट बुधबार दुई पक्षलाई बोलाएर गरेको छलफलमा उद्योगीहरुले प्राधिकरण नेतृत्वले कानुनभन्दा माथि रहेर काम कारबाही गरिरहेको जिकिर गरे। ‘कुनै पनि देशमा कानुनभन्दा माथि कोही हुँदैन। तर, … Continue reading डेडिकेटेड लाइन महसुल विवादमा मन्त्रीकै अगाडि उद्योगी-कुलमान चर्काचर्की, ‘कानुनभन्दा माथि कोही छैन’