महँगो मूल्यमा रिलायन्सको आइपीओ निष्कासनबारे सीआइबीले थाल्यो अनुसन्धान, सेबोनलाई पठायो पत्र

काठमाडौं। रिलायन्स स्पिनिङ मिल्सलाई महँगो मूल्यमा आइपीओ निष्कासन गर्न दिएको बारे केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी)ले अनुसन्धान अघि बढाएको छ। अस्वाभाविक मूल्य तय गरेर रिलायन्स स्पिनिङलाई बुक बिल्डिङमार्फत आइपीओ निष्कासन गर्न दिएको भन्दै एक समूहले सीआइबीमा उजुरी दिएको थियो। उजुरी परेपछि सीआइबीले अनुसन्धान अघि बढाउँदै नेपाल धितोपत्र बोर्डमा पत्राचार गरेको थियो। सीआइबी उच्च स्रोतका अनुसार बुधबार उजुरी … Continue reading महँगो मूल्यमा रिलायन्सको आइपीओ निष्कासनबारे सीआइबीले थाल्यो अनुसन्धान, सेबोनलाई पठायो पत्र