सरकार फेरिन लागेपछि सेयर बजार एक वर्षअघिको विन्दुमा, सकारात्मक ट्रेन्ड कति स्टेबल?
काठमाडौं। नेप्से परिसूचक बिहीबार २९.२१ अंकले बढेर २२०४.६१ को विन्दुमा पुग्यो। नेप्सेले लिएको यो उचाइ २०८० साउन ७ पछिकै धेरै हो। गत साउन ७ गते नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीति सार्वजनिक गर्नुअघि नेप्से ६३ अंकले बढेर २२२७ विन्दुमा पुगेको थियो। त्यसपछि निरन्तर ओरालो लागेको बजार कात्तिक १९ मा १८२६ अंकमा झर्यो। यो बीचमा … Continue reading सरकार फेरिन लागेपछि सेयर बजार एक वर्षअघिको विन्दुमा, सकारात्मक ट्रेन्ड कति स्टेबल?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed