रिलायन्स स्पिनिङको आइपीओमा छैन ७५ करोड बक्यौताको हिसाब, यसरी पर्दैछन् लगानीकर्ता जोखिममा

काठमाडौं। रिलायन्स स्पिनिङ मिल्सले डेडिकेटेड लाइन प्रयोगबापतको बक्यौता दायित्वको हिसाब नै नगरी महँगो मूल्यमा आइपीओ बिक्री गर्न लागेको छ। कम्पनीले डेडिकेटेड लाइनमार्फत विद्युत उपयोग गरेबापत नेपाल विद्युत प्राधिकरणलाई ७५ करोड रुपैयाँ तिर्न बाँकी रहेकामा सो दायित्व बेहोर्ने स्रोत सुनिश्चित नगरी आइपीओ बिक्री गर्न लागेको हो। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हिसाबकिताब राम्रोसँग नहेरी कम्पनीलाई बुक बिल्डिङ … Continue reading रिलायन्स स्पिनिङको आइपीओमा छैन ७५ करोड बक्यौताको हिसाब, यसरी पर्दैछन् लगानीकर्ता जोखिममा