बढेको विदेशी मुद्राको सञ्चिति प्रयोगबाट आर्थिक विकास गर्न सकिन्छ? जापानी मोडल हुनसक्छ उपयुक्त 

काठमाडौं । आगामी मौद्रिक नीतिको सुझाव लिन आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कसैले सोध्यो- विदेशी मुद्राको सञ्चिति २० खर्ब रुपैयाँ पुग्न लागिसक्यो। यसलाई प्रयोग गरेर आर्थिक विकास गर्नु पर्छ। राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार विदेशी मुद्राको सञ्चिति १९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ। विगतमा निरन्तर घाटामा रहने चालु … Continue reading बढेको विदेशी मुद्राको सञ्चिति प्रयोगबाट आर्थिक विकास गर्न सकिन्छ? जापानी मोडल हुनसक्छ उपयुक्त