आइपीओको ओपनिङ रेन्ज घटाउने प्रस्ताव ८ महिनादेखि अड्कियो, किन चाहँदैनन् अध्यक्ष पौडेल ?
काठमाडौं। आइपीओ निष्कासनपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने कम्पनीको ओपनिङ रेन्ज घटाउने प्रस्ताव ८ महिनादेखि नेप्सेको सञ्चालक समितिमा अड्किएको छ। आइपीओ निष्कासनपछि दोस्रो बजारमा पहिलो कारोबारका लागि प्रदान गरिने मूल्य घटाउने प्रस्ताव नेप्सेको नेतृत्वले नचाहेका कारण अघि बढ्न नसकेको हो। नेप्से व्यवस्थापनले नयाँ सूचीकृत कम्पनीको पहिलो कारोबार मूल्य घटाउने प्रस्ताव गत मंसिरमै सञ्चालक … Continue reading आइपीओको ओपनिङ रेन्ज घटाउने प्रस्ताव ८ महिनादेखि अड्कियो, किन चाहँदैनन् अध्यक्ष पौडेल ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed