प्रस्तावित निर्वाचन आयुक्त प्रधानले १ करोड २५ लाख दिएर मुद्दा मिलाएको खुलासा, सुनुवाइ स्थगित

काठमाडौं। प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइ स्थगित भएको छ। प्रधानले यौन दुर्व्यवहार गरेको भनिएकी महिलासँग बिहीबारको छलफलपछि संसदीय सुनुवाइ समितिले विषय निकै गम्भीर रहेको भन्दै सुनुवाइ स्थगित गरेको हो। प्रधानविरुद्ध समितिमा पीडित महिलासहित चार जनाले उजुरी दिएका छन्। सबै उजुरीमा यौन दुर्व्यवहार गरेको आरोप छ। पीडित महिलासँगको छलफलका क्रममा प्रधानले १ करोड २५ … Continue reading प्रस्तावित निर्वाचन आयुक्त प्रधानले १ करोड २५ लाख दिएर मुद्दा मिलाएको खुलासा, सुनुवाइ स्थगित