दूरसञ्चार प्राधिकरणको अड्डीले संकटमा एनसेल, टाटाले ब्यान्डविथ काट्दै पठायो ‘लिगल नोटिस’
काठमाडौं। भुक्तानी नपाएको भन्दै टाटा कम्युनिकेसन्स् इन्टरनेसनलले एनसेललाई ब्यान्डविथ बिक्री गर्न रोकेको छ। बक्यौता भुक्तानी गर्न बारम्बार ताकेता गर्दा नपाएपछि टाटाले असार ३ गतेदेखि नै ब्यान्डविथ दिन बन्द गरेको हो। एनसेलले भने नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट विदेशी मुद्रा सटहीको सिफारिस नपाउँदा टाटालाई ब्यान्डविथ खरिदको भुक्तानी गर्न नपाएको हो। एनसेलले झण्डै ६ महिनादेखि विदेशी मुद्राको सटही … Continue reading दूरसञ्चार प्राधिकरणको अड्डीले संकटमा एनसेल, टाटाले ब्यान्डविथ काट्दै पठायो ‘लिगल नोटिस’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed