प्रारम्भिक उडान अनुमति लिन अष्ट्रेलिया जाँदै एनएसीको जम्बो टोली, करोड रुपैयाँ खर्च हुने
काठमाडौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम सोमबार स्थापनाको ६६ औं वार्षिकोत्सव मनाइरहेको छ। सधैं राजनीतिक नियुक्तिको हालीमुहाली रहने यो सरकारी कम्पनी झण्डै आधा खर्ब ऋणमा चुर्लुम्म डुबेको छ। आम्दानी बढाउने, फजुल खर्च घटाउने गतिविधि भने पटक्कै छैन। यतिबेला नै प्रारम्भिक उडान अनुमतिपत्र लिन निगमको जम्बो टोली अष्ट्रेलिया जाने तयारीमा छ। अनुमतिपत्र लिनका लागि आवश्यक नभएका … Continue reading प्रारम्भिक उडान अनुमति लिन अष्ट्रेलिया जाँदै एनएसीको जम्बो टोली, करोड रुपैयाँ खर्च हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed