सेबोन अध्यक्ष सिफारिस गर्न महान्यायाधिवक्ताको यस्तो पत्र, एक सातामै अर्थसचिवको यूटर्न

काठमाडौं। महान्यायाधिवक्ता कार्यालयले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष सिफारिसका सम्बन्धमा स्पष्ट कानुनी राय दिएको पाइएको छ। कार्यालयले योग्यता पुगेका कम्तिमा तीन व्यक्ति वा नेपाल धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम योग्यता पुगेका तीनभन्दा बढी संख्यामा समितिले सिफारिस गर्नसक्ने स्पष्ट राय दिएको छ। ‘नेपाल धितोपत्र सम्वन्धि ऐन, २०६३ को दफा ७ को उपदफा (३) मा धितोपत्र बोर्डको … Continue reading सेबोन अध्यक्ष सिफारिस गर्न महान्यायाधिवक्ताको यस्तो पत्र, एक सातामै अर्थसचिवको यूटर्न